साउन २२, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू भएको छ ।
कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन, सरकारमा सहभागितालगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
कार्यदलले आज गठबन्धनका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको थियो ।