काठमाडौँ । नेपाली कांग्रेसका सांसद जनकराज गिरीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको घटना वित्तीय अनुशासन उल्लङ्घनको विषय भएको भन्दै यसमा राज्यलाई भएको अर्बौं रुपैयाँको क्षतिको यकिन विवरण पेस गर्न माग गरेका छन्।
सार्वजनिक
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।