राजनीति

जब प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री जयशंकरलाई भने- लिडर्स सुड वर्क अन आइडियाज!

पत्रकार सम्मेलनमा मोदीले नेपाललाई थप एयररूट दिने सहमतिबारे बोलेका थिएनन्। नेपालका प्रधानमन्त्री शाहले भने दुई देशका सहरहरू हवाई सम्पर्कबाट जोडिनुपर्ने बताएका थिए। तर भ्रमण समापनका बेला जारी भएको संयुक्त वक्तव्यमा भने नेपालले हाल काठमाडौंबाट बाहिरिन प्रयोग गरिरहेको भैरहवाको एयररूट दुईतर्फी बनाउने विषय समेटिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।