समाज

भाइटीकाको दिन उपत्यकासहित विभिन्न जिल्लामा असिनापानी

भाइटीकाका दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा असिनासहित वर्षा भएको छ। बुधबार दिउँसो अचानक मौसम बदली भई वर्षा भएपछि चाडपर्वको चहलपहलमा सामान्य असर पुगेको छ।

काठमाडौं उपत्यकाका साथै धादिङ र नुवाकोटका विभिन्न भागमा समेत असिनापानी परेको छ।

दिउँसो परेको असिनापानीका कारण सडकमा सवारी आवागमन सुस्त हुनुका साथै टीका लगाउन हिँडेका सर्वसाधारणलाई केही असहज भएको थियो।

विज्ञापन

वर्षाले उपत्यकाको जनजीवन सामान्य प्रभावित बनेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।