राजनीति

बालेन सरकार, विदेशी ऋण नलिई देश चलाउन सक्दैनौ भने हाम्लाई छाडिदेऊ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विदेशी ऋण लिने विषय संसदमा छलफल गराउन सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङले यस्तो माग गराएका हुन्। उनले विदेशी ऋण सरकारको व्यक्तिगत मामिला नभएको भन्दै ऋण लिने विषयमा संसद्लाई जानकारी गराउनुपर्ने बताए।

सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले विदेशी ऋण लिने विषय प्रधानमन्त्री वा मन्त्रीहरूको व्यक्तिगत मामिला नभएको टिप्पणी गरे।

विज्ञापन

‘विदेशी ऋण नलिई देश चलाउन सक्दैनौ भने हाम्लाई छाडिदेऊ, हामी चलाउँछौँ देश। तिम्रो व्यक्तिगत मामिला होइन है विदेशी ऋण। संसदमा छलफलमा ल्याउने गर, १०७ मिलियन डलर फेरि थप्दै रहेछौ। खुसीखुसी नगर,’ साम्पाङले भनेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।