काठमाडाैँ। बंगलादेशमा अक्टोबर महिनामा मुद्रास्फीति घटेर ८.२७ प्रतिशतमा झरेको छ । सेप्टेम्बरमा मुद्रास्फीति ८.३४ प्रतिशत रहेकोमा अक्टोबरमा ०.०७ प्रतिशत बिन्दुले घटेको सरकारी तथ्याङ्कले जनाएको छ ।
नयाँ तथ्याङ्कअनुसार खाद्य पदार्थको मुद्रास्फीति उल्लेख्य रूपमा घटेको छ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।