कला तथा मनोरञ्जन

दिलजित दोसाँझको कन्सर्टमा बम विस्फोटको धम्की, प्रहरीद्वारा अनुसन्धान सुरु

मुम्बई । चर्चित गायक दिलजित दोसाँझको यतिबेला सांगीतिक टुर ‘औरा इन्डिया टुर २०२६’ जारी छ ।

यो टुरअन्तर्गत उनी आगामी कन्सर्ट बेङ्गलुरुमा गर्ने तयारीमा छन् । म्युजिकल कन्सर्ट अघि बम विस्फोट गराउने धम्की मिलेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।