विविध

चिसो बढेसँगै बजारमा न्यानो कपडा किन्नेहरूको भिड

काठमाडौँ । चिसो मौसम सुरु भएसँगै काठमाडौँका बजारमा न्यानो र बाक्लो कपडा किन्ने ग्राहकको सङ्ख्या बढेको छ । 

काठमाडौँका असन र इन्द्रचोकलगायतका विभिन्न बजार क्षेत्रमा मानिसहरू जाडो छल्नका लागि बाक्लो कपडा खरिद गर्न पुगिरहेका छन् ।

मौसम पूर्वानुमान

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।