समाज

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

चितवनको भरतपुर महानगरपालिका-४ त्रिचोकमा घरायसी विवादका क्रममा कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ।

बुधबार बिहान करिब ८:३० बजे स्याङ्जाको चापाकोट गाउँपालिका-६ घर भई हाल भरतपुर महानगरपालिका-४ त्रिचोकस्थित रामजी ढकालको घरमा डेरा गरी बस्दै आएका ३० वर्षीय सुमन राना मगरले आफ्नी ३२ वर्षीया श्रीमती सपना राना मगरलाई कोठाभित्र कुटपिट गरेका थिए।

कुटपिटबाट सपना राना मगरको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले घटनामा संलग्न मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।