काठमाडौँ । काठमाडौंबाट बेपत्ता भएका धनुषाका १८ वर्षीय किशोर चन्दन यादव भारतको बनारसमा भेटिएका छन् । मंसिर २ गतेदेखि सम्पर्कविहीन भएका यादव शनिबार बिहान बनारस स्थित रेल्वे स्टेसनको ५ नम्बर प्लेटफर्ममा भेटिएका हुन् ।
सेन्ट जेभियर्स
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।