विविध

काठमाडौँ उपत्यकाकाे मौसममा सुधार, तस्बिरहरू

काठमाडाैँ । काठमाडौँ उपत्यकामा बुधबार परेको असिना र वर्षापछि बिहीबार मौसममा सुधार आएको छ। वर्षापछि खुलेको आकाशसँगै उपत्यकाबाट वरपरका डाँडाकाँडा र टाढाका हिमशृङ्खलासमेत स्पष्ट देखिएका छन्।

बिहीबार उपत्यकामा घाम लाग्नुका साथै मौसम तुलनात्मक रूपमा सफा देखिएको छ। 

जल

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।