राजनीति

कांग्रेसको समावेशी प्रतिनिधित्वको अभ्यासले सर्वसाधारण नेपालीलाई आश्चर्यचकित बनायो : थापा

नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसको महाधिवेशनमा गुरु घिमिरे र जीवन परियारको पराजय तथा विनोद चौधरीको विजयलाई लिएर व्यंग्य गरेका छन्।

थापाले कांग्रेसको समावेशी प्रतिनिधित्वको अभ्यासले सर्वसाधारण नेपालीलाई आश्चर्यचकित बनाएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘नेपाली कांग्रेस २.० का एक नम्बर हस्ताक्षरकर्ता गुरु घिमिरे र खास समावेशी प्रतिनिधित्वका उम्मेदवार जीवन परियारको पराजय र विनोद चौधरीको विजयले वाहियात स्थिति स्पष्ट संकेत गरेको छ,’ उनले भने।

नेपाली कांग्रेस २.० का एक नम्बर हस्ताक्षरकर्ता गुरु घिमिरे र खास समावेशी प्रतिनिधित्वका उम्मेदवार जीवन परियारको पराजय र विनोद चौधरीको विजयले वाहियात स्थिति स्पष्ट संकेत गरेको उनले बताए।

विज्ञापन

‘परिवर्तनको सरिलो धुन भनेर बजाएकोमा झ्यारझ्यार आवाज पो सुनियो…! सुध्रिएको र बिग्रिएको विवेक बुझ्नै कठीन! विजोग यस्तै अवस्थालाई भनिएको होला! उनले भनेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।