समाचार

विविध

कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी

काठमाडौँ । काठमाडौँको कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्स व्यवस्थापनले जारी गरेको सूचनाअनुसार गत असोज २२ गते आइतबार…

कोर खबर
विविध

जताततै पाइन्छन् अवैध पटका, रातभर निदाउन सक्दैनन उपत्यकाबासी

काठमाडौँ । दीपावलीको अवसरमा पटका पड्काउँदा पर्सामा पाँच वर्षीय बालकले ज्यान गुमाएका छन् । सोमबार पकाहा मैनपुर गाउँपालिका–२ मधुबनी घर…

कोर खबर
समाज

घोप्टेभीरको सुख्खा पहिरो पन्छाइयो : पृथ्वी राजमार्गमा यातायात दुईतर्फी सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा खसेको ठूलो सुख्खा पहिरो पन्छाइएपछि सडक दुईतर्फी रूपमै सञ्चालन भएको सडक…

कोर खबर
समाज

पृथ्वी राजमार्गमा जाम, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सोमबार बिहान खसेको सुख्खा पहिरोका कारण कुरिनटारमा  सवारीसाधन रोकिएका छन् ।  सडक…

कोर खबर
समाज

नुवाकोटमा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

नुवाकोट । नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जिल्लाको  विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई…

कोर खबर
विविध

भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली

भक्तपुर । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आज यहाँ सांस्कृतिक भिन्तुना र्‍याली भएको छ । नेपाल भाषा साहित्य तःमुंज्या र…

कोर खबर
राजनीति

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी…

कोर खबर
विविध

महाराजगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–३ स्थित महाराजगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ–२९ मैतीदेवी…

कोर खबर
समाज

दैलेख जिप दुर्घटना, एक जनाको मृत्यु (अपडेट)

दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा भएको सो…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।