हाम्रो पार्टी श्रमजीवि गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ
झापा। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवि गरिब जनताको पक्षमा रहेको बताएका छन्। मेचीनगर–६ स्थित काँकडभिट्टामा आज पार्टीले आयोजना गरेको जनसभामा अध्यक्ष राईले पार्टीका श्रमदाताले मुलुकको विभिन्न स्थानमा गरिबका लागि…


