यी हुन् सुरुङ खनेर फरार ८ कैदी, छानबिनका लागि बन्यो समिति ‘पर्खाल नै भत्काएर सुरुङ खनेर भागेको देखिन्छ । हामी अनुसन्धान गरिरहेका छौं,’ डीएसपी गिरीले भने ।कोर खबर२०८३ कात्तिक १५ १३:४४