सडक निर्माणमा ‘सेतोपत्र’ बहस : महँगो प्रविधि, तर टिकाउ स्वदेशी उत्पादित सिमेन्ट खपत बढाउन सरकारले पटक–पटक सेतोपत्र सडकको नीति लिए पनि ठोस कार्यान्वयन भने हुन सकेको छैन । नयाँ निर्देशिका मार्फत सरकारले पुन: सेतोपत्र सडकको अवधारणा अगाडि बढाएको छ ।कोर खबर२०८३ कात्तिक १४ ०८:००