मलानकाे अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो ।कोर खबर२०८३ कात्तिक १० १४:१२