वाल स्ट्रिट जर्नलमाथिको ट्रम्पको मानहानि मुद्दा खारेज, न्यायाधीशले भने- दलिल निराधार
१५ कात्तिक, काठमाडौं । अमेरिकाको एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नल पत्रिका र यसका मालिक रुपर्ट मर्डकविरुद्ध हालेको अर्बौं डलरको मानहानि मुद्दा खारेज गरिदिएको छ। उक्त पत्रिकाले एक रिपोर्टमा ट्रम्पको सम्बन्ध…


