‘राजा र कम्युनिस्टहरूको भारत विरोधी राष्ट्रवादको युग अझै सकिएको छैन’
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँदिल्लीमा ‘नेपालमा भारत विरोधी राष्ट्रवादको युग सकियो’ भनेर दिएको अभिव्यक्ति अहिले बहसको विषय बनेको छ । कतिपयले मन्त्री वाग्लेको अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमानमाथि आँच पुर्याएको भनी विरोध…


