मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो ११ कात्तिक, काठमाडौं । अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ । विसं २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको…कोर खबर२०८३ कात्तिक ११ २२:३८