भेनेजुयलाकी प्रतिपक्षी नेता माचादोको स्वदेश फिर्तीपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोको कडा चेतावनी सोमबार पत्रकारहरूसँग कुरा गर्दै विदेशमन्त्री रुबियोले माचादोको नाम नलिइकन भने, 'तपाईं सडक प्रदर्शन गरेर मात्रै लोकतन्त्र ल्याउन सक्नुहुन्न।'कोर खबर२०८३ कात्तिक १० १३:१४