सरकारलाई पूरा अवधि काम गर्न दिऊँ, नगरे अर्को चुनावबाट बिदा गरौं : बाबुराम भट्टराई
१० कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिनुपर्ने बताएका छन् । प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने…


