न्यायपालिकामाथि स्वार्थको प्रहार स्वीकार्य छैन : नैनसिंह महर
१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकाको स्वतन्त्रता र राज्यका प्रमुख संस्थाहरूको विश्वसनीयतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले पछिल्लो समय…


