नसर्ने रोगको बढ्दो बोझ नसर्ने रोगको प्रारम्भिक पहिचान गर्न सरकारले २०८१ सालको फागुनमा सञ्चालन गरेको देशव्यापी नि:शुल्क परीक्षण अभियानमा करिब १२ लाख नागरिक सहभागी भएका थिए। तीमध्ये करिब ६० हजारमा रोगसम्बन्धी समस्या पहिचान भयो। तर, त्यसको अर्को वर्ष…कोर खबर२०८३ कात्तिक १० १९:३०