दाङमा ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
१६ कात्तिक, काठमाडौं । दाङमा मोटरसाइकल र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ बाघढड्डीस्थित सडकमा लु. १ ख ९२४८ नम्बरको ट्रक र प्र.३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल…


