समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान ‘तिहारको खर्च जुटाउन पनि गाह्रो भएकाले गाउँका व्यापारीलाई प्रतिक्वीन्टर तीन हजार रुपैयाँका दरले बिक्री गरिरहेका छौँ ।’कोर खबर२०८३ कात्तिक १४ १८:२७