कैलालीमा तीन वर्षमा जुवातास खेल्ने ५१३ समातिए, ४० लाख राजस्व संकलन जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ देखि चालु वर्ष २०८३/८४ को हालसम्म जुवातास खेल्ने कार्यमा संलग्न ५१३ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको जनाएको छ ।कोर खबर२०८३ कात्तिक १२ १७:५०