वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
काठमाडौं।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टचार भेट गरेकी छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने तथा…


