उच्च रक्तचाप छ ? नियन्त्रणमा राख्न अपनाउनुपर्ने ७ बानी
अहिले उच्च रक्तचापको समस्याबाट ठूलो संख्यामा मानिसहरू प्रभावित छन् । धेरैले औषधिको सहायताले आफ्नो रक्तचाप नियन्त्रणमा राख्ने प्रयास गरिरहेका हुन्छन् । यो समस्या सामान्य लाग्न सक्छ, तर वास्तवमा त्यस्तो होइन । लामो समयसम्म रक्तचाप…


