काठमान्डु गोर्खाजका ‘म्याच विनर’ रासिद र करण खेलको असली नायक बने काठमान्डुका कप्तान करण केसी र रासिद खान । जो दुवै मिडियम पेस फाल्ने बलर हुन् । तर सोमबार कर्णाली विरुद्ध रोमाञ्चक जितमा भने रासिद र करण दुवै ब्याटिङमा चम्किए ।कोर खबर२०८३ कात्तिक १६ २३:०७