आमादब्लम हिमालमा जर्मन आरोहीको मृत्यु १० कात्तिक, काठमाडौं । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर अग्लो हिमालको शिखर चुमेर फर्किने क्रममा उनी करिब एक हजार ५०० मिटर तल खसेका थिए…कोर खबर२०८३ कात्तिक १० ०५:५९