बागमती प्रदेश

जीवनशैली

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

काभ्रेपलान्चोक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा…

कोर खबर
स्थानीय तह

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाईंकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् ।…

कोर खबर
समाज

दुर्घटना न्यूनीकरणमा सक्रिय हुन निर्देशन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर कार्यसम्पादन…

कोर खबर
विविध

धादिङमा सिग्नेचर ब्रिजसहित पाँच सडकको स्तरोन्नति गरिने

काठमाडौँ । धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा सडक पूर्वाधार स्तरोन्नतिका सम्बन्धमा सरकार र स्थानीय जनप्रतिनिधिबिच महत्त्वपूर्ण सहमति भएको…

कोर खबर
अपराध

चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ

चितवन । चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र…

कोर खबर
प्रवास

एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन सम्मानीत

चितवन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनलाई चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले स्वागत तथा…

कोर खबर
विविध

‘रोटरी पुस्तक प्रदर्शनी’ सुरु

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आजदेखि भक्तपुरको दरबार स्क्वायरमा सुरु भएको तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी-२०८३’ को…

कोर खबर
समाज

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको बाढीपछि बेपत्ता भएका नागरिकको सम्बन्धित परिवार एवं आफन्तसँग विवरण…

कोर खबर
शिक्षा

सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधिमा कुनै भिन्नता छैन :  मन्त्री पोखरेल

हेटौँडा । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सङ्घीय र प्रादेशिक विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक उपाधिबिच कुनै तहगत भिन्नता नरहेको…

कोर खबर
राजनीति

बागमतीकी सांसद नेपाललाई मातृशोक

हेटौँडा । बागमती प्रदेशसभाकी सांसद अमृता नेपाललाई मातृशोक परेको छ । २०७९ को निर्वाचनमा सिन्धुपाल्चोकबाट नेकपाको समानुपातिक कोटामा बागमती प्रदेश…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।