विश्व

अन्तर्राष्ट्रिय समाचार।

चीनतर्फको नेपाली हाटबजार दुई दिनका लागि बन्द

हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै शुक्रबारदेखि कोरला नाकास्थित सीमापारी चीनतर्फ रहेको नेपाली हाटबजार दुई दिनका लागि बन्द गरिएको…

कोर खबर

युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० प्याट्रियट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति

अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्रीको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर हुनेछ । उक्त खरिदका…

कोर खबर

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन…

कोर खबर

दशकौँको बहिष्कारपछि इजरायलका प्यालेस्टिनी नागरिकद्वारा मतदान, जसले फरक पार्‍यो चुनाव परिणाम

काठमाडौँ । दशकौँदेखि इजरायलका धेरै प्यालेस्टिनी नागरिकले आफूहरूमाथि उत्पीडन गर्ने र आफ्ना मागलाई बेवास्ता गर्ने राजनीतिक प्रणालीलाई अस्वीकार गर्दै निर्वाचन…

कोर खबर

अमेरिकाले युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्ने

अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ। रुसको बढ्दो हवाई आक्रमणबाट बच्न युक्रेनलाई अत्यावश्यक…

कोर खबर

अमेरिकी निर्वाचनमा नेपाली

औपचारिक रूपमा नेपाल र अमेरिकाबिच कूटनीतिक सम्बन्ध स्थापनाको आठ दशक हुँदै छ भने नेपालीले पाइला टेकेको १०७ वर्ष पुगेको छ…

कोर खबर

चीनको १४ सदस्यीय साहित्यिक टोली काठमाडौँमा

काठमाडौँ ।  जनवादी गणतन्त्र चीनको  साहित्यिक एवं सांस्कृतिक टोली काठमाडौँ आइपुगेको छ । लु छुन कल्चरल फाउन्डेसनका अध्यक्ष झाउ लिङफेई…

कोर खबर

१२ बजे १२ समाचार : प्रहरी विज्ञप्तिको भोलिपल्टै पत्रकारमाथि धावा, सीमा नाका खुलाउन चीनको आनाकानी

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सुनकोशी–मरिनका…

कोर खबर

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं । नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई अन्तरराष्ट्रिय जलवायु वार्ताको प्रमुख विषय बनाउन संयुक्त प्रस्ताव…

कोर खबर

रुसी आक्रमणका कारण मध्य युक्रेनमा दुई लाखभन्दा बढी मानिस विद्युत् विहीन: अधिकारी

काठमाडौँ । रुसी आक्रमणपछि युक्रेनको मध्य डिप्रोपेट्रोभ्स्क क्षेत्रमा दुई लाखभन्दा बढी मानिस अझै बिजुलीविहीन अवस्थामा रहेका अधिकारीहरूले शुक्रबार बताएका छन्…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।