विश्व

अन्तर्राष्ट्रिय समाचार।

युद्ध र भावनात्मक पीडाले थकित एलिना

पतिसँग वैवाहिक सम्बन्ध विच्छेदको अवस्थाबाट गुज्रिनुले उनी मानसिक तथा भावनात्मक रूपमा थकित भइन्। यसपछि छोरीको अभिभावकत्व पनि इलिनाले निर्वाह गरिन्।...

कोर खबर

एनभिडियाको सिइओमा हुआङको पुनरागमन नहुने संकेत, ट्रम्पले भने- फर्किए आपत्ति छैन

एनभिडियाको सञ्चालक समितिले कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङलाई पुनः नेतृत्वमा नफर्काउने भएको छ।

कोर खबर

'ब्रेक्जिट असफल भएको भन्दै बेलायतले थाल्यो युरोपेली सङ्घसँग सम्बन्ध सुधार्ने पहल'

लन्डन । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले युरोपेली सङ्घ (इयु) बाट बाहिरिने (ब्रेक्जिट) निर्णयले बेलायतलाई फाइदाभन्दा बढी नोक्सान पुर्‍याएको भन्दै इयुसँगको…

कोर खबर

अमेरिकामा एकपछि अर्को प्राविधिक अवरोध

वासिङ्टन । अमेरिकाका प्रमुख वाणिज्य बैंकहरू जेपी मोर्गन चेस, वेल्स फार्गो, बैंक अफ अमेरिका र यूएस बैंकको सेवामा प्राविधिक समस्या…

कोर खबर

जेन्सन हुआङलाई एनभिडियाको प्रमुख पद फिर्ता दिइए मलाई आपत्ति छैन : राष्ट्रपति ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख (सिइओ) जेन्सन हुआङलाई उनको पद फिर्ता दिइए त्यसमा…

कोर खबर

बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी

काठमाडौँ । इङ्गल्यान्ड र वेल्समा १९औँ शताब्दीको कानुनअन्तर्गत गर्भपतनसम्बन्धी कसुरमा दोषी ठहरिएका महिलाहरूलाई सोमबार स्वतः माफी दिइएको छ । गर्भपतनलाई…

कोर खबर

चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान

बेइजिङ । चीनमा विकसित विद्युतीय यात्रुवाहक विमानले गत सप्ताहान्तमा चालक दलसहित पहिलो परीक्षण उडान पूरा गरेको छ । यसलाई चीनको…

कोर खबर

कोप–३१ को पहिलो साताः हिमाली मुद्दामा सकारात्मक उपलब्धि

अन्ताल्या (टर्किए), कात्तिक ३० गते । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो साता सम्पन्न हुँदा हिमाल र जलवायु…

कोर खबर

बेल्जियमका स्टार रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

काठमाडाैँ। बेल्जियमका स्टार स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। उनले बेल्जियमको राष्ट्रिय टोलीबाट खेल्दाका हरेक क्षण…

कोर खबर

बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन भारत भ्रमणमा

काठमाडाैँ। बेलायतका राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्। सन् २०२४ मा क्याथरिनलाई क्यान्सर भएको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।