विश्व

अन्तर्राष्ट्रिय समाचार।

चीनसँग लड्न कठिन भएको भारतीय सीमा प्रहरी प्रमुखको भनाइ, मोदी सरकारमाथि विपक्षीको प्रश्न

कपूरको भनाइपछि भारतीय कांग्रेसले सामाजिक सञ्जालमार्फत मोदी सरकारको आलोचना गरेको छ। पार्टीले पछिल्ला १२ वर्षमा सरकारले सेनाको आधुनिकीकरणमा पर्याप्त लगानी…

कोर खबर

चीनमा भूकम्प : १६ जनाको मृ`त्यु, ७६ घाइते, उद्धार तीव्र बनाउन सीको निर्देशन

स्थानीय अधिकारीहरूका अनुसार भूकम्पले ३३९ घरपरिवारका घरमा क्षति पुर्‍याएको छ। स्थानीय समय अनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा नाग्कु…

कोर खबर

पाकिस्तानका कप्तान साहिबजादा फर्हानले कर्णाली याक्सबाट खेल्ने

कर्णाली याक्सले एनपिएलको लागि टेष्ट राष्ट्र पाकिस्तानका कप्तान साहिवजादा फर्हानलाई अनुबन्ध गरेको छ।...

कोर खबर

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्तिआणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति...

कोर खबर

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको भित्री भागमा वर्षमा दुई पटक सूर्यको सुनौलो किरण प्रवेश गरी मूर्तिहरूलाई…

कोर खबर

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पपछि चीनले आपतकालीन प्रतिक्रिया थाल्यो

भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको थियो। केन्द्रबिन्दु आसपासको क्षेत्र समुद्री सतहबाट औसत चार हजार ८६४ मिटर उचाइमा…

कोर खबर

चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प

भूकम्पको केन्द्र चीनको तिब्बतस्थित नागकु शहरबाट करिब ११५ किलोमिटर टाढा रहेको जनाइएको छ। भूकम्पको धक्का चीनसँगै भारत र म्यानमारसम्म महसुस…

कोर खबर

ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन विद्यादेवी भण्डारी चीन प्रस्थान

नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन बिहीबार चीन प्रस्थान गरेकी छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।