पर्यटन

पर्यटक आगमन, पदमार्ग, होमस्टे र पर्यटन व्यवसायसम्बन्धी समाचार।

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ । यहाँको गोसाईंकुण्ड र पार्वतीकुण्डजस्ता…

कोर खबर

गुहेश्वरीस्थित महादेव होटलको आगलागी नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको गुहेश्वरीस्थित महादेव होटलमा सोमबार राति लागेको आगो नियन्त्रणमा आएको छ । राति करिब १०ः३० बजेदेखि सुरु भएको…

कोर खबर

काठमाडौँको गुहेश्वरीस्थित महादेव होटलमा आगलागी

काठमाडौँ । काठमाडौँको गुहेश्वरीस्थित महादेव होटलमा आगलागी भएको छ । सोमबार राति १०ः३० बजेबाट आगलागी सुरु भएको हो । आगलागी…

कोर खबर

१० महिनामा भित्रिए १० लाख बढी पर्यटक, बाढीपछि लयमा फर्किँदै ठमेल

सन् २०२६ को १० महिनामा हवाई मार्ग हुँदै १० लाख आठ हजार ६१६ विदेशी पर्यटक नेपाल भित्रिएसँगै प्रमुख पर्यटकीय केन्द्र…

कोर खबर

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

काठमाडौँ। शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढेको छ। गत भदौ १०…

कोर खबर

मुस्ताङको ठिनी खोलामा मोटरेबल पुल उद्घाटन, कृषक र पर्यटकलाई सहज

मुस्ताङ समाचारदातामुस्ताङ (मुक्तिनाथ), कात्तिक ३० गते । जोमसोम–ठिनी–धुम्बा–मार्फा चक्रपथअन्तर्गत घरपझोङ गाउँपालिका–५ मा निर्माणाधीन ठिनी खोलामा मोटरेबल पुल निर्माण गरिएको छ…

कोर खबर

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

दमौली (तनहुँ), कात्तिक ३० गते । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । चाडपर्वको…

कोर खबर

अब जनकपुर-अयोध्या रेल

नेपाल र भारतका दुई प्रमुख धार्मिक स्थललाई जोड्न जनकपुरदेखि अयोध्यासम्म रेल सेवा सञ्चालन हुने भएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।