खेलकुद

क्रिकेट, फुटबल र अन्य खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद समाचार।

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।...

कोर खबर

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।

कोर खबर

आठ वर्ष पुरानो ‘बल टेम्परिङ’ काण्ड फेरि चर्चामा, कमिन्सले भने : ‘पूर्ण बकवास’

अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले पूर्व टोली साथी उस्मान ख्वाजाले स्यान्डपेपर काण्डबारे लगाएको आरोपलाई ‘१०० प्रतिशत गलत’ र ‘पूर्ण बकवास’ भन्दै…

कोर खबर

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।...

कोर खबर

एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा जनकपुर र चितवन भिड्दै

काठमान्डु र सुदूरपश्चिम समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन्। आजको खेलमा जुन टोलीले जितेपनि १० अंकसहित…

कोर खबर

एनपिएलमा आज काठमाडौंले सुदूरपश्चिम र जनकपुरले चितवनसँग भिड्ने

प्लेअफ स्थान सुरक्षित गर्न सुदूरपश्चिमलाई आजको खेलमा जित्नै पर्नेछ। पराजित भए अन्य टोलीको खेल नतिजा पर्खनुपर्नेछ।

कोर खबर

यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

अमेरिकाले सुरक्षा कारण देखाउँदै आफ्नो टोली फिर्ता बोलाए पनि कतारमा आयोजना हुने फिफा यू–१७ विश्वकप निर्धारित मितिमै सुरु हुने भएको…

कोर खबर

१०औं राष्ट्रिय खेलकुद: तयारीमा जुट्दै तीन तहका सरकार

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीमा तीनै तहका सरकार जुटेका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।