समाज

समाज, संस्कृति, चाडपर्व र सामाजिक मुद्दासम्बन्धी समाचार।

सञ्चार माध्यमका सामाजिक सञ्जाल अनुगमनको दायरामा

काठमाडौँ, कात्तिक १९ गते । प्रेस काउन्सिल नेपालले सामाजिक सञ्‍जालका समाचारमूलक पेज तथा च्यानललाई पनि अब अनुगमन गर्ने भएको छ ।…

कोर खबर

‘विपद् व्यवस्थापनको आगामी योजनामा विज्ञान र नयाँ प्रविधि जोड्नुपर्छ’

काठमाडौँ, कात्तिक १८ गते । यसपालिको मनसुनले धेरै कुराहरु सिकाएको भन्दै यो सिकाईको आधारमा आगामी विपद् व्यवस्थापनको योजना बनाउनुपर्नेमा सरोकारवालाहरुले…

कोर खबर

बैतडीमा जिप दुर्घटनाः एक महिलाको घटनास्थलमै मृत्यु, ६ जना घाइते

गोकर्ण दयाल बैतडी, कात्तिक १८ गते ।  पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत बैतडीको मेलौलीमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ…

कोर खबर

चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई…

कोर खबर

कुन देशमा कति बजे छ भाइटिकाको शुभ साइत ? (सूचीसहित)

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०८३ सालको तिहार अन्तर्गत विभिन्न देशहरूमा मनाइने भाइटिकाको शुभ साइत सार्वजनिक गरेको छ।...

कोर खबर

सरकार, कोठा खाली छ ? भन्दै माइतीघरमा २०० दिनदेखि सत्याग्रह

माग उठाएको २०० दिन पुग्दासमेत सरकारले प्रभावकारी रूपमा सम्बोधन नगरेकाले सत्याग्रह जारी राख्न बाध्य भएको आन्दोलनकारीहरूले बताएका छन्।...

कोर खबर

नवनियुक्त आइजिपी भन्छन्- नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरून्

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोजकुमार केसीले आफ्नो पदोन्नति व्यक्तिगत सफलता मात्र नभएर राज्य, जनता र सात दशक…

कोर खबर

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्न ऊर्जामन्त्रीकाे निर्देशन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको…

कोर खबर

चाडपर्वमा निर्बाध विद्युत् आपूर्तिको व्यवस्था मिलाउन मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ, कात्तिक १७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।