समाज

समाज, संस्कृति, चाडपर्व र सामाजिक मुद्दासम्बन्धी समाचार।

पृथ्वी राजमार्गमा जाम, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सोमबार बिहान खसेको सुख्खा पहिरोका कारण कुरिनटारमा  सवारीसाधन रोकिएका छन् ।  सडक…

कोर खबर

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्त्विक वस्तुको अभिलेखीकरण

नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख…

कोर खबर

रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते

राजु लामिछानेरुकुमपश्चिम, कात्तिक २३ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –५ नयाँडाँडा नजिकै जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई…

कोर खबर

नुवाकोटमा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

नुवाकोट । नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जिल्लाको  विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई…

कोर खबर

नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति

तुलसा बस्नेतको घरमा रहेको लक्ष्मी बिजुली भण्डार एण्ड सप्लासर्य र जय हुनमान ट्रेड एण्ड सप्लायर्समा आगलागी भएको हो ।...

कोर खबर

दैलेख बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

दैलेख, कात्तिक २३ गते । दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा परी एक जनाको मृत्यु…

कोर खबर

पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ।...

कोर खबर

बसको ठक्करबाट एक वृद्धको मृत्यु

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ ।...

कोर खबर

सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

तिलाचन पाण्डेगुल्मी, कात्तिक २३ गते । सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।