समाज

समाज, संस्कृति, चाडपर्व र सामाजिक मुद्दासम्बन्धी समाचार।

विपद्लाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्छः मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्का घटनालाई केन्द्रमा राख्दै कानुन निर्माण गर्नुपर्ने बताएका छन्।...

कोर खबर

दसैंका सामान कोरला नाकामै रोकिए

बाढीपहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएपछि दसैं र जाडो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोरला नाकामै रोकिएका छन्।...

कोर खबर

मानव-बाघ द्वन्द्वको समाधान गर्न ’टाइगर सेन्चुरी’ स्थापना हुने

बाघको संख्या वृद्धिसँगै बढ्दै गएको मानव–बाघ द्वन्द्वको समाधान गर्न सरकारले ’टाइगर सेन्चुरी’ स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।...

कोर खबर

डोटीमा दुर्घटना, ९ जना घाइते

मंगलबार बिहान ८ः४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब…

कोर खबर

आईपीयू सचिवालयसँग नेपाली प्रतिनिधिमण्डलद्वारा जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन एजेन्डामा छलफल

एजेन्डामार्फत जलवायुजन्य विपद्का कारण संवेदनशील क्षेत्रमा परेको असर न्यूनीकरण, विपद् पूर्वतयारी तथा उत्थानशीलता अभिवृद्धि र अन्तर्राष्ट्रिय संसदीय सहकार्यलाई थप प्रभावकारी…

कोर खबर

खुल्यो अन्नपूर्ण चक्रीय पदमार्ग

मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ-मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो।...

कोर खबर

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

नुवाकोट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी नदीमा गत भदौ १०…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।