समाज

समाज, संस्कृति, चाडपर्व र सामाजिक मुद्दासम्बन्धी समाचार।

मलाई जोडेर आएका समाचारमा सत्यता छैन: प्रधानन्यायाधीश शर्मा

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले विभिन्न सञ्चारमाध्यममा आफूलाई जोडेर सम्प्रेषण गरिएका समाचारहरू भ्रामक, झुठा र कपोलकल्पित भएको भन्दै आपत्ति जनाएका छन्।...

कोर खबर

कांग्रेसको पहिलो बैठक : चियापान होइन बाढीपीडितको राहतमा जुट्ने, चार–चार महिनामा कामको समीक्षा गर्ने

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले पार्टीलाई नतिजामुखी र जनउत्तरदायी बनाउने गरी विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको…

कोर खबर

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै ‘होमस्टे’

मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको अनुभव लिन पछिल्लो समय गुल्मीका ग्रामीण बस्तीमा पर्यटकको आकर्षण बढ्न थालेको छ।...

कोर खबर

अनसन बस्न इलाम पुगे गोविन्द केसी

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र पूर्वाधारविनै चिकित्सा…

कोर खबर

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

१२ कात्तिक, सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१० स्थित सडकमा मोखला बजारबाट…

कोर खबर

मनहरीमा ट्रकको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

पूर्व-पश्चिम सडकखण्ड अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरेमा ट्रकको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन्।...

कोर खबर

विपद् प्रभावितको पुनर्स्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले विपद् प्रभावित स्थानीय तहलाई पुनर्स्थापना गर्न आवश्यक जग्गा खरिद तथा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।