राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५ जनालाई सरकारले औपचारिक रूपमा मृत घोषणा…

कोर खबर

नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

काठमाडौँ, कात्तिक २४ गते । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताउनुभएको…

कोर खबर

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि दिल्लीको स्पष्ट सन्देश : नेपालसँगको सम्बन्ध ‘निकै विशेष’ छ

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको र भ्रमणको…

कोर खबर

सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

ठेलागाडा व्यापारीमाथि दुर्व्यवहार गरिएको एक पुरानो भिडियोलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी…

कोर खबर

‘पहिचानको मुद्दा रास्वपाले बोक्छ, कोशीमा बहुमत आउँछ’

विराटनगर । २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमतभन्दा बढी १७…

कोर खबर

कोप-३१ सम्मेलनमा भाग लिन मन्त्री गिता चौधरी टर्किए प्रस्थान

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) मा नेपालको प्रतिनिधित्व गर्दै टर्किए प्रस्थान गरेकी छन्।...

कोर खबर

पार्टी एकताको जिम्मेवारी गगन र विश्वप्रकाशकै काँधमा छ : डा. सुनील शर्मा

झापा। नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न पार्टी सभापति गगन थापा…

कोर खबर

कोप ३१ मा मन्त्री चौधरीले उठाउनेछिन् यी मुद्दा

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप ३१) मा सहभागी हुन टर्की प्रस्थान गरेकी छन्।...

कोर खबर

नेपाल संवत् सबै नेपालीको साझा सम्पदा: सभामुख

सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताउँदै नेपाल संवत् सम्पूर्ण नेपालीको साझा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।