राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

चाडपर्वको उल्लासबाट बाहिर निस्केर गरिब र पीडितको अवस्था बुझौँ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले चाडपर्वको उल्लासबाट बाहिर निस्केर गरिब, असहाय तथा विपन्न समुदायको अवस्थाबारे सोच्न आग्रह गरेका छन्।...

कोर खबर

सरकारलाई ज्ञानेन्द्रको प्रश्न : भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान किन भएन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान र कारबाही अघि नबढेको भन्दै…

कोर खबर

४२ महिनामा थुनामुक्त भएका रायमाझी एमालेको सक्रिय राजनीतिमा फर्केलान् ?

काठमाडौँ । नेकपा एमालेका तत्कालीन सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० साल…

कोर खबर

टोपबहादुर रायमाझी रिहा भएकै दिन ज्ञानेन्द्र शाहीको प्रश्न : भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान खोइ ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलगायत भुटानी शरणार्थी प्रकरणका आरोपितहरू छुट्दै…

कोर खबर

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधन

उनले २०२७ सालमा वर्गदवा गाउँ पञ्चायतको प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि तौलिहवा आदर्श गाउँ पञ्चायतको दुईपटक प्रधानपञ्च बनेका थिए।...

कोर खबर

मकवानपुर दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, घाइतेको उपचार गर्न सरकारसँग आग्रह

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उपचार तथा आवश्यक सहयोगको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।...

कोर खबर

मकवानपुर दुर्घटना : प्रचण्डद्वारा दुःख व्यक्त, घाइतेको प्रभावकारी उपचार गर्न माग

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त…

कोर खबर

जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउन नेपाल प्रतिबद्ध छ : मन्त्री चौधरी

उनले गत वैशाख २५ (८ मे २०२६) मा नेपालले एलआइएफइ–एआरसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिँदै यसको स्थापनासम्बन्धी प्रक्रिया अघि बढिरहेको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।