राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

एमाले स्थानीय तह चुनावको तयारीमा लाग्छ कि आन्दोलनमा ? (भिडियो)

काठमाडौँ । नेकपा एमालेले बुधबारदेखि काठमाडौँमा बृहत राष्ट्रिय कार्यकर्ता भेला गरेको छ । गत फागुन २१ को निर्वाचनमा अनपेक्षित परिणाम…

कोर खबर

नेपालको एजेन्डा स्वीकृत भएन, तैपनि कोपलाई किन भनिँदैछ उपलब्धिपूर्ण? मञ्जित ढकालसँग कुराकानी

निर्णय मस्यौदामा हिमाली मुद्दा पर्नु नेपालका लागि किन उपलब्धि? यसले नेपाललाई के फाइदा हुन्छ? अनि यसका लागि नेपाली पक्षले कस्तो…

कोर खबर

राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र होइन, आगामी निर्वाचन जित्ने रणनीतिमा केन्द्रित हुनुपर्छ : ज्ञानेन्द्र शाही

संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीलाई बलियो राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न पुस्तान्तरणसँगै रूपान्तरण अपरिहार्य रहेको बताएका छन्।...

कोर खबर

स्थानीय चुनावमा एउटै चुनाव चिह्न प्रयोग गर्न अग्रगामी मोर्चाले आयोगसँग गर्‍यो परामर्श

काठमाडौँ । नौ राजनीतिक दल मिलेर बनेको अग्रगामी मोर्चाले स्थानीय तह निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्न पाउने वा नपाउने…

कोर खबर

अझै टुङ्गिएन प्रधानमन्त्री शाहको भ्रमण तालिका

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को आसन्न भारत भ्रमणको तालिका अझै टुंगिएको छैन ।  भ्रमण तालिका टुङ्ग्याउनका लागि नेपाल…

कोर खबर

संविधान संशोधन नगरी स्थानीय र प्रदेशको निर्वाचन एकैचोटि गर्न मिल्दैन:एमाले

नेकपा एमालेका प्रचार प्रसार विभाग प्रमुख निरज आचार्यले संविधान र कानुन विपरीत गएर निर्वाचन गर्न नसकिने बताएका छन्।

कोर खबर

एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा उपाध्यक्ष पौडेलद्वारा पार्टीले गरेका महत्त्वपूर्ण कार्यहरूको सूची पेस (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले) को राजधानीमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले विगतमा एमाले नेतृत्वको सरकारले देश…

कोर खबर

एमालेमा नेताहरूको सम्पत्ति स्वघोषणा अनिवार्य गर्न महासचिव पोखरेलको प्रस्ताव

'कमिटीका सदस्य तथा पदाधिकारी जनप्रतिनिधिमूलक निकायमा निर्वाचित भएर आउँदा र जिम्मेवारीबाट बाहिरिँदा आफ्नो आर्थिक अवस्थाको अनिवार्य स्वघोषणा गर्नुपर्छ,' पोखरेलको प्रतिवेदनमा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।