राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै सरकार परिवर्तन गर्ने वा ढाल्ने चर्चा चल्न थाल्नु विडम्बनापूर्ण र…

कोर खबर

चाडपर्व सकिएलगत्तै सरकार ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार परिवर्तन गर्ने र ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण तथा चिन्ताजनक भएको बताएका छन्।...

कोर खबर

प्रमुख चाडपर्व सकिएपछि आन्दोलनको आँधीबेहरी ल्याउने चर्चा चल्नु विडम्बनापूर्ण छ- भट्टराई

भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै देशमा आन्दोलन गर्ने र सरकार परिवर्तन गर्ने विषयमा चर्चा हुन थालेको भन्दै असन्तुष्टि जनाएका हुन्।

कोर खबर

पालिका निर्वाचनको तयारीमा रास्वपा, गाउँपालिकामा मात्रै २० हजारभन्दा बढी आकाङ्क्षीको आवेदन !

विराटनगर । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक तयारी थालेको छ । रास्वपाले…

कोर खबर

अडियो विवादको राजनीति

एउटा अडियो सार्वजनिक हुन्छ, राजनीतिक वृत्तमा हलचल मच्चिन्छ, सामाजिक सञ्जालमा बहस चर्किन्छ र सम्बन्धित व्यक्तिको नैतिकतामाथि प्रश्न उठ्न थाल्छ। कसैले…

कोर खबर

निर्वाचन चर्चा : तयार छैनन् पाका दल ?

आगामी फागुनमा स्थानीय तहको निर्वाचन हुने चर्चा छ। संसद्को ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको चुनावमा आफूलाई केन्द्रित…

कोर खबर

भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन संसदीय विशेष समितिको बैठक बस्दै

काठमाडौँ । आज भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दैछ ।  बैठक बिहान…

कोर खबर

सहकारी अहिलेको अवस्थामा आउनु तत्कालीन सरकार दोषी हो : मन्त्री रावल

जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरुले आफ्ना पीडा सुनाइरहेका थिए।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।