राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

डा. केसीलाई अनशन तोड्न सरकारको आग्रह, भन्यो- धेरै माग पूरा भइसके, बाँकी प्रक्रियामा छन्

शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले उठाएका अधिकांश मागहरू कार्यान्वयनमा आइसकेको बताउँदै जारी सत्याग्रह अन्त्य…

कोर खबर

दबाब प्रधानमन्त्रीको, कानुनी भारी कर्मचारीको– कस्तो शासन प्रणाली हो यो?

आफ्नो सहमतिमा ठेक्का अघि बढाउने कर्मचारीलाई दबाबमा पारी ठेक्का तोड्न लगाएपछि मन्त्री श्रेष्ठको नैतिक जिम्मेवारी के हुन्छ? प्रधानमन्त्री कार्यालयको प्रतिवाद…

कोर खबर

विद्या आएपछि एमालेमा 'विद्रोह' कमजोर भयो कि बलियो?

एमालेमा ओलीविरूद्धको विद्रोह अहिले कमजोर देखिन्छ, तर भण्डारीको पुनरागमनले त्यसलाई पुनर्जीवित गर्ने सम्भावना पनि खुला राखेको छ।

कोर खबर

न्यायालयको साख जोगाउने चुनौती

सर्वोच्च अदालतले प्रधानन्यायाधीश र न्यायाधीशहरूको नाम जोडेर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार र आरोपबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य…

कोर खबर

नीति तथा कार्यक्रम कार्यान्वयनमा जुट्न सरकारको निर्देशन

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन…

कोर खबर

गगन लक्षित अमरेश- ‘२.०’ को खोल ओढ्दैमा कोही इमानदार हुँदैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई लक्षित गर्दै राजनीतिक प्रहार गरेका छन्।...

कोर खबर

राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

काठमाडौँ, कात्तिक १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल…

कोर खबर

प्रधानमन्त्रीलाई गगनको जवाफ- तर्साउने धेरै आए, तर्सिने बानी परेन

नेपाली कांग्रेसका सभापति गगन थापाले कसैले तर्साउन खोज्दैमा आफू नतर्सिने भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लक्षित प्रतीकात्मक टिप्पणी गरेका छन्।...

कोर खबर

सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता

१६ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजबीच आज शिष्टाचार भेटवार्ता भएको छ…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।