राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

कांग्रेसले बोलायो पदाधिकारीको अनौपचारिक बैठक, कार्यविभाजन मुख्य एजेन्डा

पार्टी कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारीहरूको कार्यविभाजन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने भएको छ।...

कोर खबर

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी…

कोर खबर

गगन थापामाथि प्रतिशोधपूर्ण कदम चालिए प्रतिवाद गर्छौ : उदयशमशेर राणा

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्न खोजे सशक्त प्रतिवाद गर्ने चेतावनी…

कोर खबर

अमेरिकामा ट्रम्पको पार्टीले चुनाव हार्दा किन बढ्यो सुनको मूल्य?

​काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक्कासि तीव्र उछाल आएको छ। अमेरिकामा हालै सम्पन्न सिनेट निर्वाचन नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्प तथा…

कोर खबर

आगामी स्थानीय तहको निर्वाचनले निर्धारण गर्नेछ एमाले–नेकपाबिच एकता

काठमाडौँ । मंगलबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकता प्रक्रियामा जोडिन अपिल…

कोर खबर

पर्यटनमन्त्री पौडेलले गराए जलवायुको असरबारे विश्वको ध्यानाकर्षण

‘बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि’ विषयमा केन्द्रित सम्मेलनमा विश्वका विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिहरूको…

कोर खबर

छठ पर्वमा छुट्टै घाट नबनाउन मन्त्रालयको आग्रह

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र…

कोर खबर

प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीको भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन् । उनी बालेनसँग भेटवार्ताका…

कोर खबर

उद्योगमन्त्री साहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत अर्न्स्टको भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग शिष्टाचार भेट गरेका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।