राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते गरिएको विभिन्‍न तहका ८५७…

कोर खबर

प्रधानमन्त्री शाहलाई भारतका विदेश सचिवले भने: भ्रमणको तयारी तीव्र पारिएको छ

भेटमा भारतीय विदेशसचिव मिस्रीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराएका थिए।...

कोर खबर

प्रधानमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्तामा के के भयो कुराकानी?

प्रधानमन्त्री बालेन शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन्।

कोर खबर

प्रधानमन्त्री र भारतीय विदेश सचिवबिच भेट, भयो भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेटवार्ता गरेका छन्।...

कोर खबर

रविको प्रतिप्रश्न: ‘हाउ मच इज टु मच ?’

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले विभिन्न अनुसन्धानका क्रममा सरकारले नियमित काम गरिरहेको भन्दै सबै विषयलाई एकै ठाउँमा मिसाएर अतिरञ्जित…

कोर खबर

अध्ययनका लागि भन्दै पूर्वआईजीपी कार्कीको रिट सर्वोच्चले दर्ता गरेन

सर्वोच्च प्रशासनले निवेदनमाथि थप अध्ययन गर्नुपर्ने भन्दै तत्काल दर्ता प्रक्रिया अघि नबढाएको अदालत स्रोतको भनाइ छ।...

कोर खबर

सरकारको कामबारे रास्वपा सभापति लामिछानेलाई पत्रकारहरूका प्रश्नैप्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच कुनै द्वन्द्व नरहेको स्पष्ट पारेका छन् । सरकारका…

कोर खबर

ऊर्जा मन्त्री श्रेष्ठद्वारा मन्त्रालयका महाशाखा तथा शाखाको आकस्मिक अनुगमन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन्।...

कोर खबर

सरकारका निर्णयमा पार्टीले ‘हो मा हो’ मिलाउँदैन, चेक एन्ड ब्यालेन्स गर्छ: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरेका सबै निर्णयमा पार्टीले अन्धसमर्थन नगर्ने बताएका छन्। सरकारका कामकारबाहीमा ‘हो…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।