राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिश्रीको भेट

काठमाडौँ, कात्तिक १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट…

कोर खबर

सिंहदरबारको पुरानै स्वरूप फर्काउन एक अर्ब ११ करोड खर्चिँदै सरकार

जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सिंहदरबारको ऐतिहासिक मूल भवनलाई पुरानै मौलिक स्वरूपमा फर्काउन सरकारले १ अर्ब ११ करोड रुपैयाँ…

कोर खबर

१० बजे, १० समाचार : अध्ययनकै क्रममा कार्कीको रिट, आईजीपी हटाउने बालेनको निर्णयमा रविले के भने ?

काठमाडौँ । आज मिति २०८३ साल कात्तिक महिनाको १९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति…

कोर खबर

नेकपाको जनजागरण अभियान : टोलटोलमा कार्यक्रम, व्यक्तिव्यक्तिसँग भेटघाट

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले संगठन विस्तार र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित दुईमहिने जनजागरण अभियान सुरु गरेको छ।...

कोर खबर

राप्रपाको सक्रिय सदस्यको नामावली कात्तिक ३० गते प्रकाशन हुने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन प्रतिनिधि छनोटको कार्यतालिका संशोधन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको…

कोर खबर

व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने

चितवन, कात्तिक १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित जनप्रतिनिधिभन्दा नीति पुग्नुपर्ने…

कोर खबर

कीर्तिपुरको सात सय रोपनी जग्गा त्रिविकै व्यवस्थापनमा फिर्ता, संरचना हटाइने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कीर्तिपुरस्थित आफ्नो स्वामित्वमा रहेको सात सय रोपनीभन्दा बढी जमिन आफ्नै व्यवस्थापनमा आइसकेको बताएको छ।...

कोर खबर

आगामी संसद्‌ बैठकमा श्रम संस्कृति पार्टीले भाँडभैलो मच्चाउने !

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब बस्ने संसद् बैठकमा आफ्नो पार्टीले भाँडभैलो मच्चाउने बताएका छन्।...

कोर खबर

‘स्थानीय र प्रदेश निर्वाचनका उम्मेदवारलाई टिकट हामी नै बाँड्छौँ’

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आफूहरूले नै टिकट वितरण गर्ने दाबी गरेका…

कोर खबर

रवि लामिछानेले नै सरकारको निर्णयबारे प्रश्न गरेपछि बालेनले दिए जबाफ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नै प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने सरकारको निर्णयबारे प्रश्न उठाएपछि प्रधानमन्त्री वालेन्द्र(बालेन)…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।