राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

भारतीय कांग्रेसको चन्दामा ७५ प्रतिशतले गिरावट

नयाँ दिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसलाई प्राप्त हुने चन्दा रकममा करिब ७५ प्रतिशतको ठुलो गिरावट आएको छ…

कोर खबर

नेपाल पहिलो पटक विश्व जलवायु राजनीतिको केन्द्रमा, सागर किनारमा हुँदैछ हिमालको चर्चा

इतिहासमा अनेक साम्राज्यको उदय र पतन देखेको अन्ताल्या सहर सोमबारदेखि पृथ्वीको भविष्यसँग जोडिएको एउटा कठिन राजनीतिक बहसको केन्द्र बन्दैछ।

कोर खबर

इजरायली अरब पार्टीहरूको रोजाइमा नेतन्याहूभन्दा आइजेनकोट

काठमाडाैँ। इजरायलमा नयाँ सरकार गठनको अभ्यासका बीच अरब राजनीतिक दलहरूले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई समर्थन गर्ने निर्णय गरेका छन्।…

कोर खबर

दियोको उज्यालोले समाजको निराशा र अविश्वास चिर्न सकोस्: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावलीको उज्यालोले समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै एकता र सद्भाव मजबुत बनाउनुपर्ने बताएका…

कोर खबर

साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले लक्ष्मीपूजाको बिदामा समेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेर आफूमाथि परेको उजुरीमा सहमति…

कोर खबर

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेर आफूमाथि परेको उजुरीमा सहमति गरी फर्किएका छन्।...

कोर खबर

साइबर ब्युरो पुगेका कांग्रेस सहमहामन्त्रीका कानुन व्यवसायीलाई प्रवेश रोक

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेका छन्।...

कोर खबर

इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

राष्ट्रपति इसाक हर्जोगले शनिबार उनलाई सरकार गठनको पहिलो अवसर दिने घोषणा गरेका हुन्। यो निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि ठुलो…

कोर खबर

अजयबाबुको आशंका- बालेन र कुमार बेनसँग दारु खाएकाहरूले उजुरी हालेका हुनसक्छन्

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले प्रधानमन्त्री बालेन र उनका प्रमुख सल्लाहकार कुमार बेनसँग निकट रहेका व्यक्तिहरूले आफूविरुद्ध साइबर ब्युरोमा उजुरी…

कोर खबर

साइबर ब्युरोमा अजयबाबु, भने- सरकार बोल्नेहरूको मुख थुन्दै छ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी आइतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका छन्। सरकारविरुद्ध बोल्ने र लेख्नेहरूको आवाज दबाउन राज्य…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।